---- Timro Rupaima (तिम्रो रुपैमा )----

SINGER - Nitish sarma
composeD BY- Nitish and Tushar Sarma


🎶

🎶

तिम्रो रुपैमा पागल भा थिये पहिलो पल्ट तिम्लाई देख्दा
तिम्रो आँखेई मा डुबेको थिऐ एक्कासी तिमीलाई हेर्दा(2)

तिम्रो मुस्कुराउने पाराले घायल गर्यो
जिउनु न मर्नु पार्यो
बोलनेको त्यो चाल ले
मलाई त जिउदै मार्यो

तिम्रो रुपैमा पागल भा थिये पहिलो पल्ट तिम्लाई देख्दा.......


🎶
🎶
MUSIC
🎶
 🎶

दिन गनी बस्दैछु तिमी आउछेउ भनेर
तिम्रो मुहर हेर्न पाउ बेलुकी बिहान(2)

मायाले तिम्रो मार्यो मलाई घायल बनायो
तिम्रो यादमा डुबी रहनेछु म
हो मेरी माया तिम्रो आशामा तिम्लाई कुरि रह्ने छु म
मेरी माया तिमी आउ है फर्केर तिम्रो नै हु म।।

Latest Jobs in Assam & NE